बेतन कर्णालीलाई विद्युत् उत्पादन लाइसेन्स दिन आनाकानी
लगानीको सुनिश्चितता भए पनि बेतन कर्णाली जलविद्युत् आयोजनाको काम दुई वर्षदेखि ठप्प छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार जलविद्युत् कम्पनीले विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गर्न सकेको छैन । अनुमति पत्र प्राप्त गर्न कम्पनीले दुई वर्षदेखि गरेको प्रयासले अझै मूर्त रूप लिन नसकेको हो । आयोजना निर्माण सुरु […]




