सिमकोटमा सार्वजनिक बस सेवा सुचारु

हिल्सा सिमकोट सडकखण्डमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । च्याछरामा सडकको स्तरोन्नति कार्य पूरा भएपछि व्यावसायिक रूपमा बस सेवा सञ्चालनमा आएको हो । सिमकोट गाउँपालिका–६ का राज रावतले पहिलो पटक सिमकोटबाट हिल्सासम्म सार्वजनिक बस सेवा सुचारु भएको बताए । उनले आफूले पनि पहिलो पटक सिमकोटबाट हिल्सासम्म बसमा यात्रा गरेको बताउदै सात घण्टामा हिल्सा पुगेको […]