गाउँ नै बगर खेतीमा

विक्रम बुढाक्षेत्री । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५, ललहीका कलीराम थारु ७० वर्षका भए पनि उनीमा खेती गर्ने जागर कम भएको छैन । त्यसैमा पनि ललैही गाउँभरिमा सबैभन्दा धेरै बगर खेती गर्ने किसानमा उनी पर्दछन् । थारुले गत वर्षमात्रै १० कट्ठामा खरबुजाको खेती गरेका थिए । ललही गाउँमा करिब ६० घरहरु रहेका छन् । […]