स्याउले आत्मनिर्भर बन्दैः जुम्लाको फुङ्ग्र गाउँ
धेरै गाउँमा सवारीसाधन एकतर्फी मात्र भरिन्छन् । कतिपय सहर र सदरमुकाम जोड्ने सडकमा पनि त्यस्तै छ । तर, केही गाउँ यस्ता छन्, जहाँ मोटर गुड्ने धूले सडक पनि वरदान हुन थालेका छन् । गाउँको उत्पादनले भरिएर सवारीसाधन फर्किन थालेका छन् । गाउँलेको जीवनस्तर नै परिवर्तन भएको छ, गाउँको मुहार फेरिन थालेको छ । जुम्लाको सिंजा […]




