प्रतिनिधि सभाको बैठक बुधवार सम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक बुधवार सम्मका लागि स्थगित भएको छ । यसअघिको मंगलवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको बैठक सूचना टाँसेर बुधवार सम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेसका सचेतक […]