आमा समूहले सुरु गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

जिल्लाको खाँडादेवी गाउँपालिका– ३ भिरपानीका स्वास्थ्य आमा समूहले निजी खर्चमा ‘हरेक बार खाना चार’ अभियानअन्तर्गत सुत्केरी तथा गर्भवती महिलाहरूलाई पोषण नाङ्लो कार्यक्रमअन्तर्गत पोषण सामग्री हस्तान्तरण गरेका छन् । खाँडादेवी गाउँपालिका– ३ भिरपानीमा रहेको ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले गाउँकी गर्भवती टिना सुनुवारलाई पोषण नाङ्लो कार्यक्रमअन्तर्गत पोषण सामग्रीहरू हस्तान्तरण गरेको छ । आमा समूहले यसअघि […]

कृषि जैविक विविधता प्रदर्शनी तथा खाद्य मेला आयोजना

लि–बर्डले जुम्लामा पुनः खाद्य तथा पोषण उत्थानशिलका लागि नविकरणीय ऊर्जा रिराज परियोजना संचालन गरेको छ । रैथानी बालीको संरक्षणका लागि यो परियोजना संचालन गरेको हो । जुम्लाका चन्दननाथ नगरपालिका, पातारासि र तातोपानी गाउँपालिकामा परियोजना संचालन गरेको छ। बाजुरा, मुगु, जुम्ला र सिन्धुपालचोक जिल्लामा रिराज परियोजना संचालन गरेको जुम्ला क्लष्टका संयोजक पदम सापकोटाले बताए। यो परियोजना […]

कर्णालीमा पोषण र उत्पादनको नमिल्दो चक्र !

पोषण र उत्पादनको चक्र कर्णालीमा आफैमा अमिल्दो छ । रैथाने बाली उत्पादनका दृष्टिकोणमा नेपालकै ध्यान तानिरहेको कर्णालीमा उत्पादनमा वृद्धि गर्न समेत सम्भावना धेरै छन् । पौष्टिक आहारले भरिएको कर्णालीको रैथाने उत्पादनहरुले भने अहिले कर्णालीलाई कुपोषणबाट बचाउन सकेको छैन । स्वास्थ्यका राष्ट्रिय सूचकमा पनि कर्णालीको अवस्था ज्यादै न्यून छ । नेपालमा पुड्कोपन सम्बन्धि सूचक २५ प्रतिशत छ, कर्णालीमा भने ३६ […]