पुस्तकालय गतिविधिका कारण पढ्ने बानी, अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार
सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्वपूर्ण सफलता प्राप्त हुन थालेको छ । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्वपूर्ण सफलता प्रदान गरेको हो । आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरुले वालवालिकाहरुमा पढ्ने बानीको विकास संगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको […]




