मुहान सुकेपछि खलंगामा पानीको समस्या
खडेरीले पानीका मुहानहरू सुक्दै गएपछि जुम्लाको सदरमुकाम खलंगा काकाकुल बनेको छ । धारामा पानी नआएपछि खलंगाबासी तीला नदीको दूषित पानी प्रयोग गर्न बाध्य छन् । जुम्लाको चन्दननाथ नगरपालिकाको खलंगा बजारमा जडान गरिएका घरधारामा दुई पानी आउदैन । धारामा पानी आउन छाडेपछि खलंखाबासी खानेपानीको चरम अभाव झेलिरहेका छन् । आसपासका मुहान सुकेपछि स्थानीयको पानीको विकल्प अब […]




