नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुरु

भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रवारदेखि शुरु भएको छ ।