सम्पादकीय : निर्माण व्यवसायीमा इमान्दारिताको खडेरी
समय–सयममा निर्माण व्यवसायीहरु सरकारले भुक्तानी रोकेको भन्दै काम गर्न समस्या भइरहेको बताउँने गरेका छन् । अव्यवहारिक कानुन, अदुरदर्शी राजनीतिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण समयमै पूर्वाधार विकासको काम सम्पन्न नहुँने दाबी निर्माण व्यवसायीले गर्दै आएका छन् । उनीहरुको यो दाबी गलत हो भन्न त नमिल्ला तर, कर्णालीका केही सडक पूर्वाधार निर्माणमा ठेकेदारले गरेको चरम लापरवाहीले […]




