नाग्म–गमगढी सडकमा ३२ करोड लगानीमा १० पक्की पुल बन्दै
मुगुको रारा ताल जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगढी’ सडक अन्तर्गत विभिन्न खोलामा १० वटा पक्की पुल निर्माण भइरहेका छन् । सडक डिभिजन जुम्लाको पहल तथा पुल विभागको लगानीमा ठेक्का आह्वान भई पुल निर्माण भइरहेका छन् । नाग्म–गमगढी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख ९२ हजार बजेट लगानीमा १० वटा पक्की पुल निर्माण भइरहेको […]




