दलित महिलाको सशक्तिकरण र नेतृत्व विकासमा कोहलपुरको पहल
सरला सुवेदी । कोहलपुर नगरपालिका वडा नं. १३ मा दलित महिलाहरूको नेतृत्व विकास र सशक्तिकरणका लागि तीन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। संगम मिडिया हबको आयोजनामा सम्पन्न यस तालिमले महिलाहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र नेतृत्वदायी बनाउने उद्देश्यका साथ कार्यक्रम अघि बढाएको थियो। तालिमको उद्घाटन गर्दै वडा नं. १३ का अध्यक्ष डम्बर खड्काले महिलाहरूको सशक्तिकरणले समाजको समग्र […]




