सिपमुलक तालिमबाट महिलाहरु आयआर्जन जुटे

वीरेन्द्रनगर नगरपालिका–१२ की सविता सुनार । उनी अहिले ३४ वर्षकी भइन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाई छोडेर सानै उमेरमा विहे गरिन् । विवाहपछि श्रीमान् भारतमा नोकरी गर्दै घर खर्च चलाउने गरेका छन् । घरको अवस्था नाजुक भएकाले श्रीमान भारतमा नोकरी गर्न गएका छन् । गाउँमै रोजगारी नपाएपछि श्रीमान् भारतमा नोकरी गर्न गएको […]

This will close in 0 seconds