नेपालको सौन्दर्यता शे–फोक्सुण्डो, भ्रमण गर्न आह्वन गर्दै कार्यकारी अधिकृत ढकाल
ढकालले सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वन पनि गरेका छन् ।
ढकालले सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वन पनि गरेका छन् ।
तालको वर्णन गरेर सम्भव छैन । ताल सुन्दर, शान्त, स्वच्छ र मन्द गतिले आफ्नै गति अगाडी बढाइरहेको हुन्छ । तराइको फाँट, पहाडको काख, हिमाल, पानी, बुकि झार आदि कुराहरुको समिश्रण यो तालको बनावटमा पाउन सकिन्छ । यो ताल कुनै भूस्वर्ग भन्दा कम छैन ।