कालिन्चोक खेलमैदान सिंचाइका लागि डिप बोरिङ्गको काम सुरु
वीरेन्द्रनगर नगरपालिका कालिन्चोकमा निर्माण भइरहेको क्रिकेट र रग्वी खेलमैदान सिंचाइको लागि अब डिप बोरिङ्ग बन्ने भएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माको निर्देशनमा खानेपानी तथा उर्जा विकास निर्देशनालय सुर्खेतले विहिवार डिप बोरिङ्गको लागि जिओफिजिकल रिर्पोट संकलन गरेको हो । मन्त्रालयले आर्थिक बर्ष २०८०÷०८१ मा सुर्खेत वीरेन्द्रनगर नगरपालिका भित्र कालिन्चोक खेल मैदान लगायत […]




