टिकाराम ढकालको दसैँ गित ‘ख्यालै ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक

सुर्खेतका टिकाराम ढकालको दसैँ गित ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक भएको छ । हाल बैदेशिक रोजगार बोर्डका निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत ढकालको सिर्जनामा उक्त गित सार्वजनिक भएको हो । गितमा टिकाराम ढकालको शव्द,नेपाल आइडलका विजेता करण पिरियारको स्वर रहेको गितमा विपि वाग्लेको संगित रहेको छ । घरपरिवार छोडेर धन कमाउन परदेशीएका युवाहरुको […]

This will close in 0 seconds