चुकेनी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकियो

कुल ४३ करोडको आयोजनामा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ । तीन हजार तीन सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।