जीवजन्तु र चराचुरुङ्गीका एक्ला संरक्षणकर्मी गोविन्द्र, आफ्नै खर्चले जंगल डुल्छन्

एक दशक बढी भयो गोविन्द्रबहादुर सिंह वन जंगलमा डुल्न थालेको । विहानै झिसमिसेमा बारेकोटका जंगलको यात्रा सुरु गर्छन् । जैविक विविधताको दृष्टिकोणले बारेकोट अरु स्थानीय तह भन्दा अग्रणी स्थानमा छ । चारैतिर हरियाली जंगल, त्यही जंगलमा थरीथरीका जीवजन्तु, पशुपंक्षी । तिनैको खोजी र संरक्षणको लागि सिपाइ बनेर खटिरहेको छन् गोविन्द्र । जीवजन्तुको आवाज गुञ्जिने वित्तिकै […]