गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा ६५ पिन्ट रगत संकलन

सरला सुवेदी । गरिमा विकास बैंक लिमिटेड, कोहलपुर क्षेत्रीय कार्यालयले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको सहकार्यमा शुक्रवार आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक र स्थानिय समुदायका सदस्यहरूले सहभागी भएर ६५ पिन्ट रगत संकलन गरेका छन् । बैंकले १०० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको […]