केपी ओली कप राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा कर्णालीको पहिलो जित

पोखरा रंगशालामा शनिबार भएको खेलमा कर्णालीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडलाई चार विकेटले पराजित गरेको हो ।