बाढीबाट जोगाउन कृत्रिम घटना अभ्यास
बर्दियामा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन सुरु हुनै लाग्दा हरेक वर्ष बाढीबाट प्रभावित हुने बर्दिया जिल्लामा बाढी कृत्रिम घटना अभ्यास गरिएको हो । विपत् व्यवस्थापन समिति बर्दियाको आयोजनामा नेपाली सेना श्री बज्रदल गण गुलरिया बर्दियाले कृत्रिम घटना अभ्यास गरेको छ । मनसुनको समयमा बाढी आइ हालेमा तयारी के कस्तो अवस्थामा छ बाढी […]




