वर्गीकरणसहितको पेन्सन पाउनुपर्ने किसानको माग

कर्णाली प्रदेशका किसानहरुले वर्गीकरण गरिएको परिचयपत्रसहितको पेन्सनको व्यवस्था हुनुपर्ने माग गरेका छन् । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन–२०७५ कार्यन्वयनका लागि कर्णाली प्रदेशस्तरीय संवाद कार्यक्रममा किसानहरुले कृषि पेशामा संग्लन भएका किसानहरुलाई परिचयपत्रको व्यवस्था गरेर पेन्सन दिनुपर्ने माग गरेका हुन् । राष्ट्रिय किसान समूह महासंघ कर्णाली प्रदेशले आयोजना गरेको उक्त संवाद कार्यक्रममा किसानहरुले अहिलेसम्म पनि […]

सम्पादकीय : किसानलाई प्रविधिमा आधारित सीप सिकाऊ

कर्णाली प्रदेशमा पछिल्लो समय स्याउ उत्पादनमा बृद्धि हुन थालेको छ । केही वर्षयताका तथ्यांक हेर्ने हो भने कर्णाली स्याउ उत्पादनको हब बन्दै गएको देखिन्छ । कर्णालीका माथिल्ला जिल्लाहरुमा सडक सञ्जाल पुगेसँगै किसानहरु विस्तारै स्याउ खेतीमा आकर्षित हुँदै गएका छन् । स्याउ खेतीको सम्भावना राम्रो भएपनि किसानले भने उपूक्त प्राविधिक ज्ञान तथा सीपको अभावले लगानी लगानी […]

बाँकेका किसान चैते धानखेतीमा

बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् । पहिलो पटक चैते धानखेती गरेकी वैजनाथ–६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताए । […]

किसानको मर्का कसले बुझ्ने ?

किसानका मर्का प्रदेश र स्थानीय तहले बुझ्ने नसके, कर्णाली कृषि उपजमा आत्म निर्भर बन्दै जान्छ भन्ने देखिदैन । यस्तो अवस्थामा किसानहरु नै व्यवसायबाट पलायन हुने अवस्थाको सिर्जना हुन सक्छ ।