पर्यटकीय हब बन्दै ‘युद्ध स्मारक’ कालीकोटको पिली

कालीकोट जिल्ला तत्कालिन नेकपा माओवादी सशस्त्र द्वन्द्वको प्रत्यक्ष प्रभाव परेको जिल्ला हो । दश वर्ष द्वन्द्वकालमा कालीकोटबासीले ज्यान गुमाउनुका साथै कयौंले सास्ती भोगेका छन् । सशस्त्र द्वन्द्वकालमा सयौंले ज्यान गुमाएको कालीकोटको खाँडाचक्र नगरपालिका–७ को पिलीमा अहिले युद्ध संग्रहालय बनाउन लागिएको छ । भौगोलिक रुपमा पनि विकट मानिने कालीकोटको पर्यटन प्रवद्र्धनका लागि युद्ध संग्राहालय निर्माण गर्न […]