काठ तस्करी बढ्यो
बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर क्षेत्रमा सालको काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको यस क्षेत्रमा तस्करी बढेको देखिएको हो । सो क्षेत्रमा बेला–बेलामा तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदैआएका छन् । सोहीक्रममा पछिल्लो पटक सो क्षेत्रमा काठ तस्करी बढेको पाइएको छ । नरैनापुर […]




