स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन : डोल्पामा काइके गाउँपालिका पहिलो
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अन्तरगत डोल्पामा काइके गाउँपालिका पहिलो स्थानमा रहेको छ । आर्थिक बर्ष ०७९र०८० मा डोल्पाको काईके गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा कुल ८३.२५ अङ्क प्राप्त गरि डोल्पा जिल्लामा पहिलो भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रकाशन गरेको उक्त तथ्याङ्कमा डोल्पामा सबैभन्दा राम्रो अङ्क काईके गाउँपालिकाले प्राप्त […]




