पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ विमोचन

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ को शनिबार काठमाडौंमा बिमोचन गरिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् । महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवालद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो । पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड […]