‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र भण्डारीलाई

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हासिल गरेका छन् । रावतले एक घण्टा ११ मिनेट २५ सेकेन्ड र भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्ड २१ किलोमिटर दूरी पार गरे । पुरुषतर्फ दोस्रो हुने रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ र तेस्रो हुने श्रीकेश […]

प्रथम ज्ञान कर्णाली हाफ म्याराथन शनिबार हुँदै

वीरेन्द्रनगरमा शनिबार प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा म्याराथन तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुन लागेको पहिलो म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताए । नेपालगञ्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास […]

This will close in 0 seconds