सम्पादकीय: कर्णालीको भागबन्डामा मस्त नेतृत्व
सिङ्गो देशको भाग लगाउँदा यो समयमा देशको ढुकुटीमा डान्यु पन्यु चलाउने अथवा बाँडिचुडी खाने पालो माओवादी र एमालेको परेको छ । काङ्ग्रेसलाई सहयोगी बनाएर राज गरेको माओवादी आफुले भने जस्तो चोक्टै चोक्टा खान नपाएपछी अहिले एमालेलाई फकाउँदै चोक्टा खाने सुर कसेको छ । अब भाग लगाउँदै गर्दा मासुमासु भनेको माओवादीलाई छाला, बोसो, हड्डी, खुर टाउको […]





