गाउँमै आलु बिक्री गर्दै महिला
जुम्लाको सिंजा गाउँपालिका–६ का महिलालाई यतिबेला गाउँमै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु बिक्री गर्ने काममा महिलाहरु व्यस्त छन् । महादेव जनसेवा कृषि उत्पादक कृषक समुहले गतवर्ष देखि दुई हेक्टर क्षेत्रफलमा आलु लगाएको हो । उक्त क्षेत्रलाई गाउँपालिकाले आलुको पकेट क्षेत्र निर्धारण गरेको छ । अन्य क्षेत्रभन्दा सिंजा […]




