आरन पेसा गर्ने घटे
जुम्लाको पातारासी गाउँपालिक–५ लासी बजार छेउमा काठले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ५६ वर्षीय निलो कामी । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइ रहन्छन् । उनको दैनिकी कोइला र हथौडाबाट सुरु हुन्छ । उनको आम्दानीको स्रोत यही मेसिन हो । उनको स्थायीको घर उक्त […]




