सम्पादकीय: आधारभूत सेवाको ग्यारेण्टी गर
संविधानको परिकल्पना अनुसार देश नौ बर्षदेखि संघीयताको अभ्यासमा छ । २०७२ मा जारी भएको संविधानले परिकल्पना गरेको देशको भौगोलिक पुनर्संरचना अनुसार तीन तहका सरकारहरू बने । संघ, प्रदेश र स्थानीय तह संघीयता कार्यान्वयनका मूल खम्बा हुन् । संविधानले तिनै तहका सरकारलाई साझा तथा एकल अधिकार निर्धारण गरेको छ । खास संघीयताको संरचनागत व्यवस्थाको विकास मोडल […]




