सिम्तामा अपांगता विद्यार्थीलाई न्यानो कपडा वितरण

सुर्खेतको सिम्ता गाउँपालिकामा वडा नं,६ मा रहेको अपांग छात्रवासमा न्यानो कपडा वितरण गरिएको छ । एक कार्यक्रमका विच वागेश्वरि माविमा रहेका २३ जना अपांग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । डाक्टर नवराज केसिको आर्थिक सहयोगमा सो न्यानो कपडा वितरण भएको सिम्ता गाउँपालिकाका पुर्व अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए । सो न्यानो कपडा केसिले […]

आइएनफद्वारा अपांगताहरुको लागि घर घरमै शौचालय निर्माण

सिम्ता गाउँपालिका सुर्खेतमा आइ.एन.एफ साइनिङ द्वारा सञ्चालित समावेशी परियोजनाले अपांगता भएका व्यक्तिहरुको समग्र क्षेत्रमा विगत ढेड वर्ष देखि काम गर्दै आएको छ । सिम्ताका वडा ५,६ र ८ का अपांगता भएका व्यक्तिहरुको लागि घरमै शौचालय निर्माणकार्य देखि ,मेडिफिकेशन र अन्य सामग्री समेत प्रदान गर्दै आएको छ । वागेश्वरि मावि राकममा अपांगता भएका वालवालिकाको लागि आइएनएफ […]

This will close in 0 seconds