हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण
जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको हल्जीमा १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएकाले उनको स्वास्थ्य परीक्षण गरिएको हो । गुफामा बस्दै आएका १६ भिक्षुसहित एक जना रिन्बोच्चे, एक जना भान्से (खाना) पकाउने गरी १८ जनाको स्वास्थ्य उपचार गरिएको लिमी स्वास्थ्य चौकीमा […]




