सुरक्षित महिनावारीका लागि स्यानिटरि प्याड तालिम
स्यानिटरि प्याड निर्माण सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिका सल्यानको सबैको लागि दिगो खानेपानी तथा स्वच्छता आयोजना (सुस्लेवा)ले कार्यक्रम सञ्चालन गरेको थियोे । विद्यालयबाट सहभागी एक जना विद्यार्थी, एक जना र महिला स्वास्थ्य स्वं सेविका, शिक्षिका गरि करिव २५ जना सहभागिलाइ तालिम दिएको थियोे । सरसफाइ सुरक्षीत र मार्यादित महिनावारिका […]




