महत्त्वपूर्ण निर्णय पास गर्दै हिउँदे गाउँ सभा सम्पन्न

विभिन्न विभेद, ऐन, कार्यविधि पास गर्दै सिम्ता गाउँपालिका सुर्खेतको हिउँदे गाउँसभा सम्पन्न भएको छ । १४ औं हिउँदे अधिवेशन पौष २२ गतेबाट सुरु माघ ३ गते समापन भएको थियो । गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोमा शर्मा रेग्मि, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली र सभा सभाका सम्पूर्ण सदस्यहरुको उपस्थितिका विच सभाले केही […]

सिम्ताका टोलटोलमा पुग्ने गरि खेलकुद सामग्री वितरण

वडा र ग्रामीण क्षेत्रमा खेल सामग्री अभावले खेल खेल कठिनाइ भएको गुनासो आए पछि यस्तो काम गरिएको गाउँपालिका अध्यक्ष ऐन वहादुर चन्दले बताए ।

This will close in 0 seconds