दसैं खर्च जुटाउन राउटे जुम्ला पुगे
लोपोन्मुख समुदायका रुपमा रहेको राउटेको टोली जुम्लामा पुगेको छ । कर्णाली प्रदेशको दैलेखमा बसोबास गर्दै आएका राउटे समुदायका सदरमुकाम खलंगा पुगेका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रास्कोटी नेतृत्वको टोली मंगलबार जुम्लाको सदरमुकाम खलंगा आइपुगेको हो । दैलेखकोको गुराँस गाउँपालिकाको मैना खोलामा बसोवास गर्दै आएका उनिहरु गाडीको यात्रा गरेर टोली दसैं र तिहार मनाउन आर्थिक […]





