भूकम्पमा मृतकको संख्या १५७ पुग्यो
भूकम्पका कारण जाजरकोटमा एक सय पाँच जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण जाजरकोटमा एक सय पाँच जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
भूकम्प प्रभावित परिवारका सदसइहरुलाई काठमाडौंबाट कर्णाली प्रदेश फर्कन बसको व्यवस्था गरिएको छ ।
अझैपनि अस्पतालसँग ५० बेड भूकम्पका घाईतेहरुको उपचारका लागि प्रयोग गर्न तयारी अवस्थामा राखिएका छन् । यसका साथै हाललाई स्वास्थ्यकर्मी सहितका जनशक्तिहरु तयारी अवस्थामा रहेको डा. खड्काले जानकारी दिए ।
बुद्ध एयरले रकम सहयोगका साथै उद्धार तथा राहत सामाग्री ढुवानीमा समेत सहयोग गर्ने प्रतिवद्दता जनाएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीका अनुसार प्रदेश अस्पतालबाट एक जना विशेषज्ञ डाक्टर सहितका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म रुकुम पश्चिम र जाजरेकाटमा गरी कुल एक सय ३९ जनाको मृत्यु भईसकेको पुष्टी भएको छ ।
एकिन तथ्यांकका लागि प्रहरी परिचालित गरिएको छ ।
साँझ ५ बजेको समयमा काठमाडौंको सुन्धारा क्षेत्र केन्द्रविन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
विगत एक वर्षका अवधिमा नेपालमा ६७ वटा भूकम्पहरु गएका छन् । यसमध्ये नेपालको पश्चिम क्षेत्र केन्द्रविन्दु रहेर गएका भूकम्पहरुको संख्या भने ४६ वटा छन् ।
बझाङ्ग केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।