जाजरकोटमा भूकम्पपीडित एक हजार ७६ जना सुत्केरी त्रिपालमुनि

यसमा जोखिम जनसंख्या २२ हजार दुई सय ६ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव

बाहिर केही आवाज आयो कि उनी तर्सिने मात्र होइन, सुतिरहेको त्रिपालभित्रैबाट ‘भूकम्प आयो’ भन्दै चिच्याएर भाग्न…

भूकम्प: रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद

कुल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना…

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा सोमवार आयोजित एक कार्यक्रममा ५० लाखकोे चेक प्रधानमन्त्री…

चिसोबाट २५ वर्षिय सुत्केरीको मृत्यु

उनी सुत्केरी भएको करिब महिना दिन हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए…

रुकुम पश्चिम माओवादी शर्माको ‘कमान्ड’मा पुनःनिर्माणमा खट्यो

माओवादी जिल्ला कमिटी बैठकले सिङ्गो पार्टी कमिटीलाई स्वयंसेवकका रूपमा रूपान्तरण गरिएको हो ।

टेलिकमको ‘नमुना सेवा’ शुुरु

नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी…

देउसीभैलो खेलेर जम्मा भएको रकम भूकम्प प्रभावितलाई

तिहारमा देउसी खेलेर सङ्कलन भएको ५५ हजार पाँच सय ५५ रुपैयाँ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव…

टहरा बनाउँदै विभिन्न पार्टीका कार्यकर्ता

भूकम्पबाट भत्किएका घर पन्छाउन र अस्थायी टहरा बनाउन राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिएका छन् ।

बारेकोटमा अझै खुलेनन् भूकम्पबाट भत्किएका ४४ वटा विद्यालय

त्रिपालमा बसिरहेका चलाउनेको घर भत्किएपछि किताब पुरिएका छन् ।

error: Content is protected !!