खत्याडी जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै

कर्णाली प्रदेशकै अति बिकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी खत्याडी जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ । १८ महिनामा सम्पन्न गर्नु पर्ने बिरा बगर जल बिद्धुत आयोजना स्थापनाको दश वर्षमा पनि सम्पन्न हुन नसकेपछि खत्याडी जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको हो । खतेड गाउँपालिकामा हालसम्म कुनै पनि बिद्धुत प्रसारण लाइन पुग्न […]