बर्दियामा बाघको आक्रमणमा महिलाको मृत्यु

सरला सुवेदी । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा मृत्यु भएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जङ्गलभित्र पु¥याएको थियो । घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए। टोली पुगेपछि बाघ शवलाई छाडेर जङ्गलतर्फ भागेको बताइएको छ । यद्यपि, स्थानीयवासीले बाघ […]

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शर्मा ढकेरीमा आफन्तको घरमा बस्दै आएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरीस्थित जङ्गलमा आईतवार बिहान साढे ५ बजेतिर शव फेला […]

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १९ रहेको छ । तीमध्ये […]