चिहान घरमा बस्दै : रुपलीको परिवार
क्यान्सर रोगले अभिभावकको निधनपछि परिवार बिचल्लीमा परेको छ । जुम्लाको पातारासी गाउँपालिका–४ रुपली बोहोराका पतिको दुई बर्षअगाडि मृत्यु भएपछि उनी र तीन सन्तानको बिचल्ली भएको हो । दुई वर्ष पहिले उपचार गर्न भारत गएका पति फेरि घर फर्केनन् । उनको उपचारको लागि झण्डै सात लाख रुपैयाँ सकियो । त्यो पनि आफन्तहरु र गाउँलेहरुले संकलन गरेका […]




