एमाले सिम्ता गाउँ कमिटीको अध्यक्षमा राजेन्द्र सिं ठकुरी

नेकपा(एमाले) सिम्ता गाउँ कमिटीको दोस्रो अधिवेशन सर्व सहमतिमै टुंगिएको छ । दुई दिनसम्म चलेको अधिवेशनले राजेन्द्र सिं ठकुरीको अध्यक्षतामा गाउँ कमिटी घोषणा गरिएको छ । सिम्ता गाउँपालिका वडा नं ६ को २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित लोकप्रिय व्यक्ति ठकुरीले समाज सेवा गर्दै अाएका छन् । पछिल्लो समय युवा माझ निकै चर्चा कमाएका ठकुरी […]