रुकुमपश्चिमका भूमिहीन लाभग्राहीलाई निस्सा वितरण

रुकुमपश्चिमका दुई हजार एक सय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । जिल्लाका ६ मध्ये पाँच स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो । जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा एक हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा एक सय आठ भूमिहीन दलित, सुकुम्बासी […]