सल्यानमा अनुदानले दूध उत्पादनमा वृद्धि
पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि सल्यानमा दूध उत्पादन बढेको छ । दूधमा प्रतिलिटर रु पाँचका दरले किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए । गत आ.व २०८०/०८१ मा २ लाख ६६ हजार ८ सय ९५ लिटर […]



