नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज्ड
नगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बीच घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरेका हुन् ।