शिवजीको मूर्ति बोकेर सुरक्षाकर्मीसहित चैनवासी लागे छायाँनाथ धाम तिर्थ
विश्वका चार धामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । सोमवार छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित मुगूमकार्मारोङ गाउँपालिका तथा साबिकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको हो । हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध […]



