विकासमा पछि परेको मेरो चिङ्गाड
ललित कुमार चलाउने क्षेत्री। कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत उपत्यका प्राकृतिक रूपमा निकै सुन्दर छ । कर्णाली बोल्ना साथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको ‘कर्नाली’ लाई सम्झन्छौ, मनन गर्छौ र एक पटक पुगेर अनुभव गछौं भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरहरको मानव सभ्यताको विकास […]



