चर्खा लोप हुने अवस्थामा

कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेको छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन् । अदानचुली गाउँपालिका– १ को कल्खे गाउँका नरजित महताराले घरघरमा कपासको धागो तयार गर्ने चर्खाहरू हाल लोप भएको बताए । उनले नयाँ चर्खा निर्माण नहुने र घरघरमा भएका पुराना चर्खा […]