उद्धारको ३ दिनपछि जंंगलमा छाडियो घोरल

सोमबार जुम्लाको तातोपानी गाउँपालिका –२ बाबिरा नजिकैको आसपासबाट उद्धार गरी डिभिजन वन कार्यालय जुम्लामा राखिएको घोरललाई जंगलमा छाडिएको छ । यहीँ फागुन २७ गते (आईतबार)फेला परेको उक्त घोरललाई बुधबार जंगलमा छाडिएको हो । घोरल जातको भाले जंगली जनावर शारीरिक स्वास्थ्य अवस्था सामान्य छ । उद्धार गरेर वन कार्यालयको संरक्षणमा रहेको घोरललाई प्राकृतिक उचित बास स्थानमा […]