कोहलपुरमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

बाँकेको कोहलपुरमा दुर्घटना भएको छ । कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुलमा काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले रातोपाटीलाई जानकारी दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक खजुरा गाउँपालिका–२ घर भएका २१ वर्षीय तेज विक्रम मल्ल घाइते भएका छन् । बस चालक […]

सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

सल्यानको शारदा नगरपालिका १ स्थित श्रीनगर बजारको बसपार्कमा शारदा यातायात प्रा.लि. र सल्यान रुकुम यातायात प्रा.लि.बीच गाडी रोक्ने विषयमा विवाद भएको छ । विवादको क्रममा शारदा यातायातका इन्चार्ज, २५ वर्षीय शिव प्रसाद कुँवरले लुकाइछिपाइ ल्याएको तरबारले प्रहार गर्दा सल्यान रुकुम यातायातका ४४ वर्षीय प्रशासकीय इन्चार्ज शालिकराम डाँगीलाई चोट लागेको छ । डाँगीको दाहिने हातको पाखुरा […]

हिउँचितुवाको आक्रमणबाट बालिका घाइते

डोल्पामा हिउँचितुवाको आक्रमणबाट एक जना बालिका घाइते भएकी छिन् । घाइते हुनेमा शेफोक्सुण्डो गाउँपालिका– १ को सुम्धेरकी १० वर्षीया नाम्खाङसाङमु लामा रहेकी छिन् । मंगलबार राति भेडी गोठमा सुतिरहेको अवस्थामा उनलाई हिउँचितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार हिउँचितुवाले उनलाई गोठबाट करिब २ सय मिटर टाढासम्म लतारेर लिएको […]

रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहिवार बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका […]

अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते

रुकुमपश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । शुक्रबार बिहान आठविसकोट नगरपालिका वडा नम्बर ९ स्थित खहरेपिपलमा रा१ह ४८०२ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो । आठविसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा अटोमा सवार सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबि […]

आफैँले काट्दै गरेको रुखमा च्याएिर एक जना घाइते

आफैँले काट्दै गरेको रुपमा रुखमा च्यापिएर हुम्ला सिमकोट गाउँपालिका– १ को दोजाम गाउँका कुन्जोक लामा गम्भीर घाइते भएका छन् । दाउराका लागि रुख काट्ने क्रममा खार्पुनाथ गाउँपालिका– ५ को याङ्चुमा सो घटना भएको हो । दोजामबाट दाउराका लागि किनिएको रुख काट्ने क्रममा ढलेको रुखमा च्यापिएर २२ वर्षीय लामा गम्भीर घाईते भएको सिमकोट गाउँपालिका–१ का वडा […]

मोटरसाइकल ठोक्किँदा चार जना घाइते

सुर्खेतको वीरेन्द्रनगर–१० दीपनगर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । वीरेन्द्रनगरको पदमपुरचौकबाट घुस्रातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ४६०७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ८६८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् । घाइते हुनेहरूमा दैलेख गुराँस गाउँपालिका–८ बस्ने वर्ष […]

साँघुरो सडकका कारण सल्लिवजारमा दैनिकी दुर्घटना वढ्न थाल्यो

सल्यानको सल्लिवजारमा मोटर साइकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा भे ९ प २४४० को मोटर साइकलिमा सवार बनगाड कुपिण्डे नगरपालिका १ अम्राका २२ वर्षिया विरेन्द्र बुढा घाइते भएका छन् । छिन्चु जाजरकोट सडक खण्डको देवस्थल देखि सल्लिवजार तर्फ आउदै गरेको रा १ त ३४२४ को ट्याक्टर र विपरीत दिशा सल्लिवजार देखि देवस्थल जाँदै गरेको मोटरसाइकिल […]